2075-10-10
2075-10-10
संलग्न गर्नु पर्ने कागजातहरु/प्रक्रियाः
१. यथार्थ विवरण सहितको निवेदन ।
२. निवेदकको नागरिकता प्रमाणपत्र ।
जिम्मेवार पदाधिकारी:- सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारीः– प्र.जि.अ.
दस्तुर : रु.१० को टिकट ।
कार्य सम्पादन गरिने समयः पेश भएकै दिन ।