Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

फालेलुङ गाउँपालिकामा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

२०७५-०९-०४ २०७५-०९-०४

जिल्ला प्रशासन कार्यालय, पाँचथरको संयोजनमा जनतालाई घर दैलोमा पुगी सेवा पुर्‍याउने उद्देश्यले सदरमुकामबाट दुर्गममा रहेको फालेलुङ गाउँपालिकामा वडा नं.  ३ मछेबुङमा मिति २०७५ साल मंसिर २८ एकीकृत घुम्ती शिविर सेवा कार्यक्रम सम्पन्न भई निम्नानुसार सेवा प्रवाह गरेको व्यहोरा अनुरोध छ ।

सि.नं.

कार्यालय

सेवाको प्रकार

सेवाको लाभग्राही संख्या

कैफियत

जिल्ला प्रशासन कार्यालय, पाँचथर

नागरिकता वितरण

महिलाः ८७

पुरुषः ५०

जम्माः १३७ जना

 

जिल्ला अस्पताल पाँचथर

स्वास्थ्य परीक्षण एवं औषधी वितरण

११० जना

 

नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखा

रक्त समूह परीक्षण

३७ जना

६ जनाद्वारा रक्तदान

स्थानीय निकाय पशु शाखा र कृषि शाखा

पशु तथा कृषि सम्बन्धी औषधी विउ विजन वितरण

 

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .