कुनै व्यहोरा प्रमाणित सम्बन्धी
२०७५-१०-११
२०७५-१०-११
१. व्यहोरा खुलेको निवेदन
२. स्थानीय तहको सिफारिसपत्र
३. अन्य प्रमाण
जिम्मेवार पदाधिकारी: सहायक प्रमुख जिल्ला अधिकारी/शाखा हेर्ने नायब सुब्बा
उजुरी सुन्ने अधिकारी – प्र.जि.अ
दस्तुर : नागरिकताका लागि रु. १०।–
कार्य सम्पादन गरिने समयः प्रमाण पुगेकोमा पेश भएकै दिन ।
नोट :नागरिकता लगायत पेश गरेका प्रमाणहरु सक्कल प्रतिहरु देखाउनु पर्ने हुंदा साथै लिई आउनुपर्नेछ ।
