Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पौवा भञ्ज्याङ

२०७५-१०-१० २०७५-१०-१०

मेची राजमार्गको इलाम हुँदै पाँचथर सदरमुकाम फिदिम आउने क्रममा पौवा भञ्ज्याङ एक रमणीय स्थलको रुपमा रहेको छ । समुद्री सतहबाट आठ हजार दुईसय फिट उचाईमा अवस्थित पौवाभञ्ज्याङ मेची राजमार्गले छोएको सवैभन्दा अग्लो स्थान हो । फिदिम र रानिटार गाविसको सिमानमा पर्ने यो स्थलमा पुष माघमा हिँउ पर्ने हुनाले पाँचथर सहित, इलाम, झापा मात्र नभएर छिमेकी भारतको सिक्किम र दार्जिलिङ सम्मका मानिस हिँउ खेल्न र बनभोज खान आँउछन् । यहाँ आउनेका लागि खाने बस्ने होटल र लज स्थानीय वासिन्दाले सञ्चालन गरेका छन् ।

पौवाभञ्ज्याङको सरसफाईमा पनि स्थानीय त्यहाँका बासिन्दा वर्षौं देखि कृयाशिल छन् । यहाँबाट सेताम्मे हिँउ परिरहने कञ्चनजंघा, कुम्भकर्ण लगायत थुप्रै हिमाली श्रृङ्खलाहरू र तराईका फाँट पनि प्रष्टसँग देख्न सकिने भएकाले पौवा भञ्जाङ प्राकृतिक दृश्यावलोकनमा रमाउने ब्यक्तिहरूका लागि एक उत्कृष्ठ गन्तब्य पनि हो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .