Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सुम्हात्लुङ देवस्थल

२०७५-१०-१० २०७५-१०-१०

यो मन्दिर पाँचथर सदरमुकाम फिदिम अन्तरगत हालको फिदिम नगरपालिका वडा नम्वर ४ मा अवस्थित छ । सुम्हात्लुङ मन्दिर किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हो । आम्बेपज्यमा नामले चिनिने यस मन्दिरमा बाह्रै महिना भक्तजन र दर्शकको भीड लाग्छ । बिशेषतः यहाँ फाल्गुनन्द जयन्ती, चासोक तङनाम, मकर संक्रान्ती जस्ता पर्वमा किराँत मुन्धुम अन्तरगत पुजापाठ र हवन हुने गरेको छ । किराँत कालमा यस क्षेत्रमा राज्य गरेका किराँती राजाहरुले सुम्हात्लुङ मन्दिर रहेकै स्थानबाट वर्षौसम्म दुश्मनसँग लडेका थिए भन्ने इतिहास छ । अहिले पनि लिम्बू समुदायका बासिन्दा नयाँ काम थाल्नुपूर्व सुम्हात्लुङ मन्दिरमै गएर कसम खाने गर्छन । सदरमुकाम फिदिम नजिकै रहेको यो मन्दिर सम्म यातायात सुविधाका साधन प्रयोग गरेर नै पुग्न सकिन्छ । सुम्हात्लुङ ऐतिहासिक महत्वसँगै किराँत धर्मावलम्बीहरूका लागि अति महत्वपूर्ण तिर्थस्थल हो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .