Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, पाँचथर

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सुके पोखरी

२०७५-१०-१० २०७५-१०-१०

इलामको साखेजुङसँग सिमाना जोडिएको पाँचथरकै रानीटार वडा नं९ मा अर्को रमणीय स्थल सुके पोखरी रहेको छ । मेची राजमार्ग सञ्चालनमा नआएसम्म पाँचथरवाट इलाम जाने घोडेटो बाटोले भेट्ने सुकेपोखरी आसपासमा सदावहार जंगल र गाईगोठहरू प्रशस्त छन् । यस्तै रानीटार ९ स्थित आतम्बा खोलाको दोभानमा कालपोखरी भालुखोपा, ठूलीटार र गुप्तेश्वर महादेवको नामका स्थल र मठ मन्दिरहरू रहेका छन् । बैसाख पुर्णिमाका दिन भव्य मेला लाग्ने यस स्थानमा बालाचतुर्दशी मंसिर पुर्णिमा, शिवरात्री जस्ता पर्वमा पाँचथर सहित झापा, ताप्लेजुङ, इलाम, तेह्रथुम लगायत भारतका दार्जिलिङ सिक्किम सम्मबाट आएका भक्तजनले धन दौलत, बल, आयु, निःशन्तान भए सन्तान र शक्ति माग्दछन् र यस गुप्तेश्वर महादेव स्थान मा पूजा आराधना गर्छन् ।

पछिल्लो अपडेट गरिएको : 2083-03-12 11:00:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, पाँचथर .